×

NIC ASIA

रोनाल्डो युभेन्टस जाने चर्चा, रियल मड्रिडमा कसले गर्ला प्रतिस्थापन ?

असार २०, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २० असार –पोर्चुगिच स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो स्पेनिस जाइन्ट रियल मड्रिड छाडेर युभेन्टस जाने सम्भावना बढेको छ ।

एक स्पेनिस टेलिभिजनले रोनाल्डोका लागि युभेन्टसले दिएको करीब सय मिलियन युरोको प्रस्ताव रियल मड्रिडले स्वीकारेको समाचार प्रकाशन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय रियल मड्रिडमा सन्तुष्ट नरहेका रोनाल्डो पनि इटालीयन च्याम्पियन युभेन्टस जान सकारात्मक रहेको पोर्चुगिच सञ्चार माध्यहरूले जनाएका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

लियोनल मेस्सीलाई दिँदै आएको बराबरको सेवा सुविधा दिनुपर्ने आफ्नो माग नसुनेपछि रोनाल्डो रियलसँग असन्तुष्ट रहेको चर्चा छ ।

Vianet communication

कसले गर्ला प्रतिस्थापन ?

रोनाल्डोको बहिर्गमनको चर्चासँगै रियलमा उनलाई कसले प्रतिस्थापन गर्छ भन्ने चर्चा शुरु भएको छ ।

अध्यक्ष फ्लोरेन्टिनो पेरेज पीएसजीका ब्राजिलियन स्टार नेयमारलाई जसरी पनि क्लबमा भित्र्याउने रणनीतिमा छन् । तर नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइ भने नेयमारका टीममेट एवं फ्रेन्च स्टार किलियन एमबाप्पेलाई अनुबन्धित गर्ने रणनीतिमा रहेको चर्चा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x