०७ असार २०८३, आइतबार

रहर होइन बाध्यता, खोला तरेर स्कुल !

रहर होइन बाध्यता, खोला तरेर स्कुल !

रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ स्थित घमाहाखोलामा आएको बाढी तरेर स्कुल जाँदै सिसै माविका विद्यार्थी । घमाहाखोलामा पुल नहुँदा बर्षायाममा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।

तस्बिर : युवराज पाण्डे, बुटवल, रासस

salt training

कमेन्ट गर्नुहोस्