०६ असार २०८३, शनिबार

पहिलो हाफमा बेल्जियम २–० ले अगाडि, ब्राजिलले आत्मघाती गोल हान्यो

पहिलो हाफमा बेल्जियम २–० ले अगाडि, ब्राजिलले आत्मघाती गोल हान्यो

काठमाडौं, २३ असार– रसियामा जारी विश्वकप अन्तर्गत  दोस्रो क्वाटरफाइनलमा ब्राजिलले २ गोल खाएको छ । पहिलो हाफको खेल सकिँदा  ब्राजिलले २ गोल खाएको हो । पहिलो गोल आत्मघाती गरेको ब्राजिलविरुद्ध दोस्रो गोल ३१ औं मिनेटमा बेल्जियमका खेलाडी केभिनले गरे । 
यसअघि खेलको १३ औं मिनेटमा ब्राजिलका फनान्डिन्होले  आत्मघाती गोल गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्