११ असार २०८३, बिहीबार

महंगिने भयो फोन र इन्टरनेटको शुल्क

असार २५, २०७५
महंगिने भयो फोन र इन्टरनेटको शुल्क

नेपाल दूरसञ्चार सेवा प्रदायकहरुले साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढाउने भएका छन् । 
आजको कान्तिपुर दैनिक लेख्छ–सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा शुल्क अन्तर्गत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत कर लगाउने भएपछि सो सेवा महंगिने भएको हो । नयाँ बजेट साउनदेखि लागू हुने भएकाले फोन र इन्टरनेटमा पनि साउन देखिनै शुल्क बढ्नेछ । 
एनसेलले  आफ्नो प्रयोगकर्तालाई सेवा महंगिनेबारे जानकारी दिन थालेको छ भने नेपाल टेलिकम यसबारे छलफलमा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्