१२ असार २०८३, शुक्रबार

जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख घुससहित अख्तियारको फन्दामा

जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख घुससहित अख्तियारको फन्दामा

जाजरकोट, २५ असार –जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् ।

सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । 

उनलाई सोमवार बिहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्