२२ असार २०८३, सोमबार

नयनराज पाण्डेको ‘लू’ मा आधारित नाटक मञ्चन हुने

कात्तिक २०, २०७४
नयनराज पाण्डेको ‘लू’ मा आधारित नाटक मञ्चन हुने
काठमाडौं, ३ फागुन – लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’ मा आधारित नाटक मञ्चन हुने भएको छ । सरिता शाहले यो उपन्यासलाई नाट्य रुपान्तरण, परिकल्पना र निर्देशन गर्दैछिन् ।
फागुन २७ गतेदेखि चैत्र २० गतेसम्म हरेक दिन नाटक मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त शो हुने पनि जनाइएको छ ।
अनामनगरको मण्डला थियटरमा नाटक मञ्चन हुनेछ । नयनराज पाण्डेको यो उपन्यास तराईका सीमाक्षेत्रमा बस्ने नेपालीले भोग्नुपरेको समस्यामा आधारित छ ।

salt training

कमेन्ट गर्नुहोस्