०५ असार २०८३, शुक्रबार

चित्रकार सन्ध्या रेग्मीको नवौं एकल चित्रकला प्रदर्शनी कला परिषद्‌मा

चित्रकार सन्ध्या रेग्मीको नवौं एकल चित्रकला प्रदर्शनी कला परिषद्‌मा

काठमाडौं –'तमसोमा ज्योतिर्गमय' शीर्षक दिइएको कलाकार सन्ध्या रेग्मीको नवौं एकल चित्रकला प्रदर्शनी सोमबारबाट नेपाल कला परिषद् बबरमहलमा जारी छ ।

सन २०१३ मा बुद्धका अनुहारहरू शीर्षकको सातौं एकल चित्रकला प्रदर्शनीबाट ख्याति प्राप्त गरेकी रेग्मीले नेपाल र विदेशमा गरी नौपटकसम्म आफ्न चित्रकला प्रदर्शन गरिसकेकी छन् ।

प्रदर्शनमीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युञ्जय मन्त्रलगायत आमुर्त र अर्धमुर्त शैलीका चित्रहरू छन् ।

कलाकार रेग्मीको ५ वर्षदेखिको मेहेनतमा तयार भएका चित्रहरू अन्ध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर र मृत्युबाट जीवनतिर मार्गदर्शन गर्ने खालका छन् ।

प्रदर्शनी असार ३१ गतेसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्