44 shares
काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको विधान र कार्यविधि टुंगो लगाएको छ ।
बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विधान र कार्यविधि टुंगो लगाएको हो ।
नेकपा सचिवालयमा ९ सदस्य छन् ।