
काठमाडौं– विश्वकप फुटबलको फाइनल प्रवेशका लागि इङ्ल्याण्ड र क्रोएशियाबीचको खेल अहिले जारी छ । पहिलो हाफको खेल चल्दै गर्दा इङ्ल्याण्डले अग्रता लिएको छ । खेलको ५ मिनेटमै इङ्ल्याण्डले अग्रता लिएको हो ।
इङ्ल्याण्डका खेलाडी केइरनले फ्रिकिकमार्फत गोल गरेका हुन् ।