३१ जेठ २०८३, आइतबार

डुबेर २ वर्षीय बालकको मृत्यु

डुबेर २ वर्षीय बालकको मृत्यु

नुवाकोट – विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर आज २ वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । 

खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्