
यस्तै भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (आइसरो)ले ट्विटरमार्फत १०४ वटा उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ।PSLV-C37 / Cartosat -2 Series Mission Successfully Launched all 104 Satellites
— ISRO (@isro) February 15, 2017

पोलार स्याटालाइटमा रहेका आइसरोका वैज्ञानिकहरुले एसएल भेरियन्ट प्रयोग गरेका छन् जुन चन्द्रमा र मंगल ग्रहमा बस्दा निक्कै शक्तिशाली र सुरक्षित ज्याकेट मानिन्छ।PSLV-C37 / Cartosat-2 series Mission Lift off Normal as expected.
— ISRO (@isro) February 15, 2017
स्याटालाइटमा जाने यात्रीहरुले पृथवीको विकल्पको बारेमा खोज, अनुसन्धान गरेर सूचना पठाउने छन्। इसरोले भनेको छ, 'यो उपग्रहमा १ सय १ जना सहयात्री उपग्रह स्याटालाइट समावेश गरिएका छन् जसमा स्राइल, कजाकिस्तान,नेदरल्याण्ड, स्विटजरल्याण्ड, युएई तथा बाँकी ९६ स्याटालाइट अमेरिकाको रहेको छ भने भारतको थप दुई उपग्रह संलग्न छन्। 