०१ असार २०८३, सोमबार

अक्सिजनको मूल्य प्रतिसिलिन्ड १२५ प्रतिशतसम्म वृद्धि

असार २९, २०७५
अक्सिजनको मूल्य प्रतिसिलिन्ड १२५ प्रतिशतसम्म वृद्धि

काठमाडौं – बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा  सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । 

मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् । 

ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ सय ५० रुपैयाँ बनाएका हुन् । आजको कारोबारमा खबर छापिएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्