१० असार २०८३, बुधबार

सन्नीको बायोपिक फिल्मले हंगामा

सन्नीको बायोपिक फिल्मले हंगामा

भारतीय अभिनेत्री सन्नी लियोनीको बायोपिक फिल्मको ट्रेलर सार्वजनिक भएसँगै विवाद शुरु भएको छ । एसजीपीसी प्रवक्ता दिलजीत सिंह बेदीले सनीको बायोपिकको नाम तथा फिल्ममा उनले स्वयं प्रयोग गरेको नाम किरनजीत कौर माथि आपत्ति जनाइएको छ । 

सन्नीको बायोपिक फिल्म किरनजीत कौ–द अनटोल्ड स्टोरी अफ सन्नसी लियोनको ट्रेलर हालसालै रिलिज भएको हो । र यसमा सन्नी स्वयंले भूमिका निभाएकी छिन् । 

फिल्मको नाम करनजित कौर राखिएकोमा एसजीपीका प्रवक्ता दिलजीत सिंह बेदीले यसो गर्नाले सिक समूदायको भावनामाथि खेलवाड भएको बताएका छन् । 

धर्म फेरिसकेकी सन्नीले कौर शव्द प्रयोग गर्न मिल्दैन । तर फिल्म निर्माताले यसबारेमा केही प्रतिक्रिया जनाएका छैनन । 
 

salt training

कमेन्ट गर्नुहोस्