२५ असार २०८३, बिहीबार

महेन्द्रसिंह धोनीले के गरे छोरीसँग यस्तो !

कात्तिक २०, २०७४
महेन्द्रसिंह धोनीले के गरे छोरीसँग यस्तो !
पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी टेस्ट म्याचबाट सन्यास लिएसँगै वनडे तथा टी २०को लागि टीममा उपलव्ध गरने गरेका छन् । जसका कारण धोनीसँग अब पारिवारका साथ समय बिताउन मिलेको छ ।

मंगलबार महेन्द्र सिंह धोनीले आफ्नो इन्सटाग्राम एकाउण्टमा भिडियो राखेका छन् । उक्त भिडियोमा सानी छोरी जीवाका साथ खेल्नमा व्यस्त भएको देखिएको छ ।

भिडियोमा जीमा घुडाले टेकेर हिडिरहेकी छिन् र धोनी उनको पछिपछि त्यसैगरि हिडिरहेका छन् । भिडियो आएसँग उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्