१७ असार २०८३, बुधबार

अस्ट्रेलियाले घटायो आप्रवासी कोटा

असार ३१, २०७५
अस्ट्रेलियाले घटायो आप्रवासी कोटा

काठमाडौं–पछिल्लो समय आप्रवासीप्रति कडा नीति  लिएको अस्ट्रेलियाले हरके वर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

अस्ट्रेलियाले हरके वर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ ।

सरकारले पछिल्लो तथ्यांकअनुसार गर्तबर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिव २१ हजारले कम गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्