२६ असार २०८३, शुक्रबार

२०१७ को सुरुवातमै कोरियाले पाँच सय कामदार लैजाने

कात्तिक २०, २०७४
२०१७ को सुरुवातमै कोरियाले पाँच सय कामदार लैजाने
काठमाडौं, ४ फागुन — दक्षिण कोरियाले सन् २०१७ को लागि कामदार लैजान सुरु गरेको छ । कामदार छनौट सुरु हुने वित्तिकै भाषा परीक्षा पास गरेका पाँच सय कामदारको श्रम सम्झौता समेत पठाइएको छ ।

कोरियाको मानव संसाधन विभाले कृषि तथा उत्पादनमूलक समूहका लागि कामदार छान्ने काम सुरु गरिरहेको इपिएस कोरिया शाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्