१० असार २०८३, बुधबार

क्रोएशियाले फर्कायो बराबरी गोल

क्रोएशियाले फर्कायो बराबरी गोल

काठमाडौं– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आज फ्रान्स र क्रोएशियाबीचको फाइनल खेल जारी रहेको छ । 
जारी अवस्थामा फ्रान्सले अग्रता लिएकोमा  क्रोएशियाले पनि बराबरी गोल फर्काएको छ ।  अहिले दुई टोली १–१ को बराबरीमा खेलिरहेका छन् ।  
आजको खेलमा दुबै टोली विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्  । 
आजको खेलमा विजयी हासिल गर्दै फ्रान्स पुन विश्वकपको उपाधि उचाल्ने होडमा रहेको छ भने क्रोएशिया  पहिलो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्