०४ असार २०८३, बिहीबार

क्रिकेटर सन्दीपको गीतमा सृष्टिको रोमान्स

क्रिकेटर सन्दीपको गीतमा सृष्टिको रोमान्स

काठमाडौं– क्रिकेटर संदीप लामिछाने गायक बनेका छन् । उनले ‘उदाश थियो’ बोलको गीत गाएका हुन् । 

उनकै संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको गीतको भिडियो पनि बनेको छ ।

भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभिनय गरेका छन् । सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सृजना छ ।

भिडियोनिशान घिमिरेले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ । भिडियोमा जीवन र सृष्टिको रोमान्स राम्रो देख्न सकिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्