०५ असार २०८३, शुक्रबार

कांग्रेसलाई  विवेकशील साझाको चुनौती

साउन ४, २०७५
कांग्रेसलाई  विवेकशील साझाको चुनौती

काठमाडौं–विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ । 

डा गोविन्द केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्र पनि गरेको छ । 

पार्टी प्रवक्ता डा सुर्यराज आचार्यले विहीबार विज्ञप्ती जारी गर्दै नेकपा सरकारमा रहेकाले हाललाई त्यसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन् ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएकोछ । 
 

salt training

कमेन्ट गर्नुहोस्