०७ असार २०८३, आइतबार

यौन दूराचारको अभियोगमा स्विस नागरिक पक्राउ

यौन दूराचारको अभियोगमा स्विस नागरिक पक्राउ

काठमाडौं – यौन दूराचारको अभियोगमा एक विदेशी नागरिक पक्राउ परेका छन् ।

स्विट्जरल्यान्डका ६६ वर्षीय पिटर ख्रिस्टियन लाङ्गेन्ड्रफलाई ललाई फकाइ यौन दूराचार गर्ने गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको ५ ।

उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

उनले बौद्ध चुच्चेपाटी र भक्तपुपर दरबार स्क्वायरमा पार्टनरसिपमा होटल तथा सामाजिक संस्थासमेत सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्