३१ जेठ २०८३, आइतबार

लाओसमा जलविद्युत् बाँध भत्कियो, सयौं हताहत

लाओसमा जलविद्युत् बाँध भत्कियो, सयौं हताहत

काठमाडौं – लाओसको दक्षिणपूर्वी क्षेत्रमा एक जलविद्युत् बाँध भत्किँदा सयौं मानिसको मृत्यु भएको खबर छ । 

लाओस समाचार संस्थाका अनुसार, यो दुर्घटना सोमवार अट्यापु प्रान्तमा भएको हो । बाँध भत्किँदा हजारौं टन पानीमा डुबेर अनेकौं मानिस मारिएका हुन् । 

पानीमा फसेका मानिसको सहायताका लागि उद्धारकार्य शुरू गरिएको छ । सैन साई जिल्लामा मानिसलाई बचाउन डुंगा ल्याइएको छ । दुर्घटनामा ज्यान गुमाउने मानिसको संख्या पुष्टि हुन सकेको छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्