२७ असार २०८३, शनिबार

सञ्जू फिल्म चलेपछि रणवीरले बढाए आफ्नो भाउ

सञ्जू फिल्म चलेपछि रणवीरले बढाए आफ्नो भाउ

रणवीर कपुरको हालसालै रिलिज भएको फिल्म सञ्जूले बक्स अफिसमा रेकर्ड तोडेर कमाइ गरेको छ । यो रणवीरको पहिलो ३०० करोड क्लबमा सामेल हुने फिल्म हो । 

सञ्जूको सफतापछि अब मार्केटमा रणवीरको माग बढेको छ । यसलाई देखेर उनले पनि आफ्नो भाउ वा फी बढाएका छन् । 

मिडिया रिपोर्टका अनुसार रणवीरले ब्राण्ड एन्डोर्समेन्ट फीलाई दोब्बर बनाएको छ । उनी युवामाझ निकै चर्चित छन् । तर उनको फ्लप फिल्मले ब्राण्ड भ्याल्युमा कुनै असर ५ैन । तर उनको पछिल्लो फिल्म सञ्जूले उनको ब्राण्ड भ्याल्यूलाई निकै माथि पुराएको छ । 

विज्ञापनहरुका लागि रणवीरलाई साइन गर्नेहरुको होडबाजी नै चलेको छ । तर अब रणवीर आफ्नो प्रोजेक्टसलाई लिएर निकै होसियार भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्