०८ साउन २०८३, शुक्रबार

राष्ट्रबैंकको सहायक द्वितीयको प्रारम्भिकको नतिजा प्रकाशित [नतिजा सहित]

राष्ट्रबैंकको सहायक द्वितीयको प्रारम्भिकको नतिजा प्रकाशित [नतिजा सहित]

काठमाडौं – नेपाल राष्ट्र बैंकको सहायक द्वितीय पदका लागि लिइएको पहिलो चरणको (प्रारम्भिक) लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

लोकसेवा आयोगले गत असार २३ गते लिएको परीक्षाको नजिता बुधवार प्रकाशित गरेको हो ।

लिखित परीक्षामा २२ हजार ७ सय १८ सहभागि भएकोमा ९ हजार ८० जनाले पहिलो चरणको परीक्षामा नाम निकालेका छन् ।

दोस्रो चरणको परीक्षा भदौ ८ र ९ गते हुने आयोगले जनाएको छ ।

हेर्नुहोस्, नतिजा :

salt training

कमेन्ट गर्नुहोस्