३१ जेठ २०८३, आइतबार

सरकारी टोली शिक्षण अस्पताल अाइपुग्याे, केसीसँग अन्तिम वार्तामा

सरकारी टोली शिक्षण अस्पताल अाइपुग्याे, केसीसँग अन्तिम वार्तामा

काठमाडौं– डाक्टर गोविन्द केसीको अनसन तोडाउन सरकारी टोली त्रिवि शिक्षण अस्पताल आइपुगेको छ । लोकान्तरकर्मी रिता लम्सालका अनुसार टोलीले अहिले केसीसँग अन्तिम वार्ता थालेको छ । टोलीले केसीलाई सहमतिको बुँदाबारे अवगत गराउने छ । 

salt training

कमेन्ट गर्नुहोस्