अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप रु दुई अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गर्दै । तस्बिर : रोशन सापकोटा, रासस