०१ असार २०८३, सोमबार

अवकाश रोजेका ४ सय ६७ कर्मचारीबाट निवेदन फिर्ता

साउन १६, २०७५
अवकाश रोजेका ४ सय ६७ कर्मचारीबाट निवेदन फिर्ता

काठमाडौं - स्वैच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले स्वैच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । 

निवेदन फिर्ता गर्नेमा सचिव डा. सरोज पोखरेल र सन्तु कोइरालासहित ६ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । 
सरकारले स्वैच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४ सय ६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए ।
आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्