०५ साउन २०८३, मंगलबार

छोरीको ‘हट’ फोटसुटमा किन भावुक भए शाहरुख

छोरीको ‘हट’ फोटसुटमा किन भावुक भए शाहरुख

शाहरुख खानकी छोरी सुहाना खानको ग्ल्यामरको दुनियमा प्रवेश भएको छ । 

सुहानाले मोडलिङमा प्रवेशको फ्यानहरुमा लामोसमयदेखि प्रतिक्षा थियो । सुहाना भोग पत्रिकाको कवर गर्ल बनेकी छिन् । 

यो फोटशुटमा सुहानाको नयाँ रुप देखिएको छ । 

१८ वर्षीया सुहाना बलिउडमा प्रवेश गर्नुपूर्व ग्ल्यामरको दुनियाँमा छाउनका लागि तयार छिन् । पत्रिकाको अगस्ट महिनाको अंकमा यो स्टनिंग स्टार किड कवर गर्लको रुपमा देखिएकी हुन् । 

सामाजिक सञ्जालहरुमा सुहानाको उक्त तस्वीर भाइरल भएको छ । 

मोडलिङ उद्योगमा छोरीको डेब्यूलाई लिएर अभिनेता शाहरु खान इमोशनल भए । शाहरुख खानका लागि सुहान खानको यो कवर लञ्चका बीचको एक तस्वीर पनि ट्वीटरमा शेयर भएको छ । 

सुहानको कवर लञ्चका कमयमा शाहरु निकै भावुक बनेका थिए । 

सुहानकी आमा गौरी खानले सुहानको यो शुटको भीडियोपनि इन्स्टाग्राममा राखेकी छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्