बाजुरा- गिट्टी कुट्दै बडीमालिका नगरपालिकाका स्थानीय महिलाहरु । जिल्लामा कतिपय महिलाहरु गिट्टी कुटेर जीविको पार्जन गर्दछन् । तस्वीर : प्रेम रौले, रासस

बाउली खोलाले बगाएर ल्याएका काठ दाउरा चिर्दै बडीमालिका नगरपालिका–९ का स्थानीय महिलाहरु । तस्वीर : प्रेम रौले, रासस