३१ जेठ २०८३, आइतबार

जोशी भन्छन्- मैले पेसी नतोके कसले तोक्छ ?

साउन १९, २०७५
जोशी भन्छन्- मैले पेसी नतोके कसले तोक्छ ?

काठमाडौं - संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन् । 

प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अस्वीकृत भएर के भो र रु न्यायालयमै बसेर काम गर्छु । कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छ रु संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ ।’ 
आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्