०५ असार २०८३, शुक्रबार

नेकपाको मासिक आम्दानी साढे तीन करोड

साउन २०, २०७५
नेकपाको मासिक आम्दानी साढे तीन करोड

काठमाडाै-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । नयाँ पत्रिका दैनिकमा यसबारे विस्तृत खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्