१५ असार २०८३, सोमबार

जाजरकोटमा पहिराेले तीन घर पुरिए

जाजरकोटमा पहिराेले तीन घर पुरिए
सन्दर्भ तस्वीर

जाजरकोट- जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ ।

घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्