०१ असार २०८३, सोमबार

राप्रपा अध्यक्ष थापाले कार्यकर्तालाई दिए यस्तो निर्देशन

राप्रपा अध्यक्ष थापाले कार्यकर्तालाई दिए यस्तो निर्देशन

पोखरा–राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका नवनियुक्त प्रदेश कार्यसमितिका पदाधिकारी/सदस्यहरूले शपथ लिएका छन् । 

राप्रपा अध्यक्ष कमल थापाले उनीहरूलाई शपथ खुवाएका हुन् । अध्यक्ष थापले गण्डकी प्रदेशको कार्यालयको पोखरामा समुदघाटनसमेत गरेका छन् । 

सो अवसरमा उनले राप्रपाको लक्ष्य हासिल गर्न जनताको घरदैलोमा पुग्न र पार्टीलाई देशको अग्रणी शक्ति बनाउन निरन्तर क्रियाशील रहन निर्देशन दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्