१८ असार २०८३, बिहीबार

फस्टाउँदै पर्यटन, आम्दानी पनि वृद्धि

साउन २६, २०७५
फस्टाउँदै पर्यटन, आम्दानी पनि वृद्धि

काठमाडौं-  नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । 

आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ । 

०७४ मा ५० लाख आन्तरिक पर्यटक नेपालभित्रै घुमघाम गरेको अनुमान छ । 

कमेन्ट गर्नुहोस्