०८ साउन २०८३, शुक्रबार

भूकम्पपीडितलाई दिइने ट्याक्सीको गोलाप्रथा २६ चैतमा

कात्तिक २०, २०७४
भूकम्पपीडितलाई दिइने ट्याक्सीको गोलाप्रथा २६ चैतमा
काठमाडौँ, ८ फागुन- भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ । यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ, आजको नयाँ पत्रिकामा खबर छ ।

‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने, ‘०७३ सालभित्रै यसको टुंगो लाग्नेछ ।’ ट्याक्सी नम्बरका लागि आवेदन दिने सबैको नाम अपडेट भइसकेको र त्यसलाई किताबका रूपमा छापेर रुजु गरेपछि गोलाप्रथामार्फत ट्याक्सी नम्बर वितरण गर्न लागिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्