२३ जेठ २०८३, शनिबार

जापानमा एक शहर देवी लक्ष्मीको नाममा !

जापानमा एक शहर देवी लक्ष्मीको नाममा !

काठमाडौं – जापानको एक शहर किचिजोजी देवी लक्ष्मीको नाममा राखिएको छ । टोक्योको पश्चिमी भागमा रहेको यो शहरको उत्पत्ति नै लक्ष्मी मन्दिरको नामबाट भएको जापानका काउन्सिल जनरल तकीयुकी कितागावाले जानकारी दिए । 

कितागावाले जापानी भाषामा संस्कृतको प्रभाव पनि परेको बताएका छन् । लगभग ५०० जापानी शब्दको उत्पत्ति संस्कृतबाट भएको उनी बताउँछन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्