०७ असार २०८३, आइतबार

घुमाउनेमा ढुंगा खस्दा दुई जना घाइते

घुमाउनेमा ढुंगा खस्दा दुई जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा ढुंगा खस्दा दुईजना घाइते भएका छन् । बा १४ च ६०७६ नम्बरको कारमा सोमबार राति १० बजे भिरबाट खसेको ढुंगाले लागेर कारमा सवार दुईजना घाइते भएका हुन् ।

घाइते हुनेमा कारका चालक चितवन इच्छाकामना गाउँपालिका–५ का सुरेश पुन र तनहुँ बन्दिपुर गाउँपालिका–१ की सन्तोषी गुरुङ रहेका छन् । गुडिरहेको कारमा माथिबाट ढुंगा खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्