
ललितपुर– ललितपुरको कुपण्डोलमा प्रेसर कुकर बम फेला परेको छ । बम डिस्पोजका लागि अहिले सुरक्षाकर्मी आइपुगेको छ ।
बम निष्क्रिय गर्ने प्रयास भइरहेको छ । बम फेला परेपछि स्थानीय त्रसित बनेका छन् । बम फेलापरेपछि कुपण्डोलमा सवारी आवगमन प्रभावित भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।