३१ जेठ २०८३, आइतबार

अचेत अवस्थामै बिरामी डिस्चार्ज !

साउन ३०, २०७५
अचेत अवस्थामै बिरामी डिस्चार्ज !

झापा-झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ ।

उपचार खर्च धेरै उठेकोबारे आलोचना भएपछि अस्तपतालले इलामकाे रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो । 

उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग छलफल गरी डिस्चार्ज दिएको हो । 

त्यसपछि अचेत अवस्थामै घर लिएर आएको विरामीका भाइ उमेश तामाङले बताए । आजको कान्तिपुर दैनिकमा  खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्