१६ असार २०८३, मंगलबार

२८ बैंकको कमाई ५३ अर्ब

भदौ १, २०७५
२८ बैंकको कमाई ५३ अर्ब

काठमाडौं- लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहम कडाई गरे पनि नाफामा त्यसको असर देखिएन । 

अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुको नाफा साढे १८ प्रतिशत बढ्नुले यो पुष्टि हुन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कुल ५३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 
 अघिल्लो आर्थिक बर्षको अन्त्यमा ती बैंकहरुको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्