१८ असार २०८३, बिहीबार

स्वयम्भूबाट सहलेखापाल र मेडिकल सहायक घुससहित अख्तियारको फन्दामा

भदौ १, २०७५
स्वयम्भूबाट सहलेखापाल र मेडिकल सहायक घुससहित अख्तियारको फन्दामा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङ स्वयम्भूमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई आज घुससहित नियन्त्रणमा लिएको छ । 

ट्रायल परीक्षा उत्तीर्ण गरेका २६ परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रकम घुसबापत लिएको सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई रु १६ हजार घुसबापतको रकमसहित सहलेखापालको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्