१० असार २०८३, बुधबार

जोशीले आफैंलाई कामु प्रधानन्यायाधीश घोषणा गरे ! देशमा दुई कामु प्रधानन्यायाधीश ?

भदौ २, २०७५
जोशीले आफैंलाई कामु प्रधानन्यायाधीश घोषणा गरे ! देशमा दुई कामु प्रधानन्यायाधीश ?

काठमाडौं– मुलुकी एनलाई विस्थापित गर्दैै नयाँ कानुन लागू भएको दिन शुक्रबार दुई जनाले प्रधानन्यायाधीशको हैसियतमा शुभकामना दिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ । 

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले घरबाटै शुभकामना दिए ।

कामु प्रधानन्यायाधीको हैसियतामा सर्वोच्चको काम सम्हाल्दै आएका ओमप्रकाश मिश्रले भने सिंहदरबार पुगेर औपचारिक समारोहमा नयाँ कानूनले आम मानिसको व्यवहारलाई सुधार्ने अपेक्षाका साथ यसको थालनी शुभ होस् भनी कामना गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्