201 shares
काठमाडौं– देवः विकास बैंक लिमिटेड र धु्रबतारा बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेका छन् । वित्तिय क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिले आदेदन दिन सक्नु हुनेछ ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।