काठमाडौं, ८ फागुन — आधुनिक जमानाको सबभन्दा खतरनाक रोग क्यान्सर नै हो । अन्तिम स्टेजमा पुगेको क्यान्सरको उपचार नै छैन भनी मानिसहरू आत्तिन्छन् ।
तर डाक्टर लेनर्ड कोल्डवेलले कुनै पनि किसिमको क्यान्सर वा ट्युमर दुईदेखि ६ हप्तामा ठीक हुने दाबी गरेका छन् । यसका लागि उनले तल लेखिएका उपाय सुझाएका छन् ।
पानी र नून एक ग्यालन पानी र एक चम्चा समुद्री नून खाएमा क्यान्सरसँग लड्न मद्दत पुग्छ किनकि रगतमा भएको नूनले लडाईंमा सहायता गर्छ ।
तर उच्च रक्तचाप भएका बिरामीले नून प्रयोग गर्नु हुँदैन । यो खनिज नून नखानु भनेको हो । खनिज नूनमा एक भाग बालुवा, एक भाग शीशा र एक भाग नून मिसिएको हुन्छ । अनि यो शीशाले धमनीलाई ध्वस्त पार्छ । समुद्री नूनले भने यस्तो क्षति पु–याउँदैन ।