०१ साउन २०८३, शुक्रबार

श्रीदेवीकी फिल्मी बहिनीको क्यान्सरका कारण निधन

श्रीदेवीकी फिल्मी बहिनीको क्यान्सरका कारण निधन


फिल्म इग्लिसस विग्लिशमा श्रीदेवीको बहिनीको भूमिकामा रहेकी अभिनेत्री सुजाता कुमारको निधन भभएको छ ।

उनी  लामो समयदेखि बिरामी थिइन् र अस्पतालमा भर्ती भएकी थिइन् ।

अभिनेत्री सुचित्रा कृष्णमूर्तिकी बहिनी थिइन् ।

सुजातको निधनको जानकारी सूचित्राले ट्वीटरममा दिएकि हुन ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुजाता क्यान्सर रोगबाट पीडित थिइन् । उनको क्यान्स चौथो स्टेपमा थियो र शरीरका कयौं भागले काम गर्न छोडेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्