०८ साउन २०८३, शुक्रबार

सामसङको आधिकारिक सेवा केन्द्र बालाजुको बिजी मलमा शुरू

सामसङको आधिकारिक सेवा केन्द्र बालाजुको बिजी मलमा शुरू

काठमाडौं – सामसङ कम्पनीका १४ वटा सेवा केन्द्र भएको आईएमएस केयरले १५ औं सेवा केन्द्र बालाजुको बिजी मलमा शुरू गरेको छ ।

सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङका कार्यकारी निर्देशक युबियम वोन र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गरेका छन् ।

कार्यक्रममा बोल्दै आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ग्राहकलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

उनले भने, ‘प्रत्येक सेवा केन्द्रको स्थापनासँगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकलाई बिक्रीपछि सेवा प्रदान गर्नु हो ।’

salt training

कमेन्ट गर्नुहोस्