100 shares
काठमाडौं– पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा करार सेवामा स्टाफ नर्स पदमा जागिर खुलेको छ ।
इच्छुक व्यक्तिले आवेदन दिन सक्नु हुनेछ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।