११ असार २०८३, बिहीबार

गोदावरीको जंगलमा लगेर१३ वर्षीया बालिकामाथि 'वलात्कार'

भदौ ७, २०७५
गोदावरीको जंगलमा लगेर१३ वर्षीया बालिकामाथि 'वलात्कार'

 
काठमाडाैं-बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ ललितपुर प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने । नयाँ पत्रिका दैनिक अगाडि देख्छ-  बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्