०१ असार २०८३, सोमबार

कञ्चनपुर तनावग्रस्त : जिल्ला प्रहरी कार्यालय अगाडि १ दर्जन पटक गोली चल्यो

भदौ ७, २०७५
कञ्चनपुर तनावग्रस्त : जिल्ला प्रहरी कार्यालय अगाडि १ दर्जन पटक गोली चल्यो

काठमाडौं– बालिका बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै शुरु गरिएको आन्दोलनका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर झन तनावग्रस्त बनेको छ । 

बालिकाका बलात्कारीलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलनमा रहेका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । 

आन्दोलनकारी जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वारमा पुग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । घटनास्थलमा रहेका लोकान्तरकर्मी लखन चौधरीका अनुसार प्रहरीले १ दर्जनभन्दा बढी पटक फायर गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्