११ असार २०८३, बिहीबार

मलेसिया जान अब नेपाली कामदारलाई  सहज

भदौ ८, २०७५
मलेसिया जान अब नेपाली कामदारलाई  सहज

 काठमाडौं–मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको खबर  कान्तिपुर दैनिकले छापेको छ । 
 बायोमेट्रिक्स स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन । 

सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । 

अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउनेछैनन् । 


 

salt training

कमेन्ट गर्नुहोस्