२३ असार २०८३, मंगलबार

भक्तपुरमा दुई गाडी जुध्दा ९ जना घाइते

भक्तपुरमा दुई गाडी जुध्दा ९ जना घाइते

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जोरपाटीमा दुईवटा सवारी साधन जुध्दा नौ जना घाइते भएका छन् ।  

शनिबार बिहान भक्तपुरबाट सागाँ तर्फ जाँदै गरेको बा ५ ख २३१३ नम्बरको माइक्रो बस (हाइस) र सागाँबाट आउँदै गरेको बा ५ ख ५८२५ नम्बरको मिनी ट्रक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको भक्तपुर प्रहरीले जनाएको छ । 
दुर्घटनामा परि घाइते भएकाहरुको भक्तपुर अस्पताल र धुलीखेल अस्पतालमा उपचार भइरहको छ । 

salt training

कमेन्ट गर्नुहोस्